कुल गुनासोहरू
१६
समाधान गुनासोहरू
१५
गुनासो विचाराधीन
१

बारम्बार सोधिने प्रश्नहरू

पर्दैन, तपाईले "गुनासो/उजुरी दर्ता गर्नुहोस" लिंकमा क्लिक गरी आफ्नो गुनासो दर्ता फारम भर्न सक्नु हुन्छ।

तपाईले आफुले चाहेजति फाइल पठाउन सक्नु हुन्छ तर एउटा फाइल २० एम.बी भन्दा बढी हुनुहुदैन।

तपाईले फोटो, भिडियो, पि.डी.एफ फाइल वा डकुमेन्ट फाइल पठाउन सक्नुहुन्छ।

तपाईको व्यक्तिगत बिवरण सम्न्धित पधादिकारीले मात्र हेर्न सक्नेछ

साधारणतया, तपाईको व्यक्तिगत बिवरण महत्वपूर्ण छैन तर तपाईको गुनासोको बारेमा थप जानकारी लिन वा तपाईसंग सम्पर्क गर्न गाउँपालिकाका कर्मचारीलाई आवश्यक पर्नसक्दछ।

कुल दर्ता तथा समाधान भएका गुनासाहरु

गुनासाका क्षेत्रहरु

# वडा गुनासोको संख्या
१ ०० १०
२ ०१ १
३ ०२ १
४ ०३ १
५ ०४ ०
६ ०५ ०
७ ०६ १
८ ०७ ०
९ ०८ ०
१० ०९ २

प्रतिलिपि अधिकार © २०२३ केदारस्युँ गाँउपालिका, सबै अधिकार सुरक्षित. यो साईट केदारस्युँ गाँउपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM