मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : ८ पुष २०८०, आइतवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वडा / कार्यालय : पालिका
विभाग : योजना (राष्ट्रिय योजना आयोग)
विषय : केदारस्युँ गा.पा.वडा नम्बर ३ मा बिद्धुत कहिले पुग्छ?
विवरण : उपरोक्त विषय सम्बन्धमा यश केदारस्युँ गा.पा.वडा न: ३ मा सौर्य उर्जा निर्माण बाट बिद्धुत उत्पादन गरेर बितरण भएको पनि आधा वर्ष बन्दा बढी भैसक्यो कुरा तपाईं हामी सबैलाई अवगत नै छ । तर सो सौर्य उर्जाले वडा न: ३ भित्र पर्ने केही टोलहरुमात्र समेटेको कुरा तपाईं हामी सबैलाई अवगत नै छ सो सौर्य उर्जा बाट बन्चित भएका तलको झडखेत देखि कपडी, मल्ली कापडी गडिगाउँ, खोला ,निङ्गालठेउका ठाडा गडा ,गुडे ढुङ्गा ,कोटि गाड, हस्साडा ,कोरेला ,थाप्ली बाँझ ,कुर्काट्य हुँदै छुटेका टोलमा कहिले बिजुली पुग्छ ?? अध्यक्ष ज्यु र अर्को कुरा हस्साडा बर्थिङ सेन्टर मा खर पराल राखेर सरकारी संरचना को चरम दुरुपयोग भएको भन्ने जन गुनासो आईरहेको छ यो संरचना जुन प्रयोजनको लागि बनेको हो सोही प्रयोजनमा कहिले बाट सुचारु गर्नुहुन्छ ?
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
समाप्त गरिएको
कार्य :
  1. completed

    ok final we will go their and see thank you for this

    2025-04-30 08:43:17 By केदारस्युँ गाँउपालिका

प्रतिलिपि अधिकार © २०२३ केदारस्युँ गाँउपालिका, सबै अधिकार सुरक्षित. यो साईट केदारस्युँ गाँउपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM