जानकारी

बारम्बार सोधिने प्रश्नहरू

पर्दैन, तपाईले "गुनासो/उजुरी दर्ता गर्नुहोस" लिंकमा क्लिक गरी आफ्नो गुनासो दर्ता फारम भर्न सक्नु हुन्छ।

तपाईले आफुले चाहेजति फाइल पठाउन सक्नु हुन्छ तर एउटा फाइल २० एम.बी भन्दा बढी हुनुहुदैन।

तपाईले फोटो, भिडियो, पि.डी.एफ फाइल वा डकुमेन्ट फाइल पठाउन सक्नुहुन्छ।

तपाईको व्यक्तिगत बिवरण सम्न्धित पधादिकारीले मात्र हेर्न सक्नेछ

साधारणतया, तपाईको व्यक्तिगत बिवरण महत्वपूर्ण छैन तर तपाईको गुनासोको बारेमा थप जानकारी लिन वा तपाईसंग सम्पर्क गर्न गाउँपालिकाका कर्मचारीलाई आवश्यक पर्नसक्दछ।

तपाईले गुनासोको बारेमा "स्मरण/ स्पष्टीकरण गराउनुहोस" लिंक बाट स्मरण तथा स्पष्टीकरण दिन सक्नुहुन्छ।

तपाईले गुनासो दर्ता नम्बर पुन: प्राप्त गर्न सक्नु हुनेछैन तसर्थ तपाईले आफ्नो गुनसो/उजुरी को दर्ता नम्बर सुरक्षित राख्नु पर्ने हुनेछ । हामीले गुनसो दर्ता क्रममा तपाईलाई मोबाइल र इमेलमा पनि दर्ता नम्बर पठाउने गर्दछौ।

हो, हामी तपाईलाई हरेक गुनसो दर्ता गर्दा छुट्टाछुट्टै दर्ता नम्बर प्रदान गर्दछौं।

तपाईले आफ्नो नयाँ गुनासो दर्ता गर्दा यस प्रणालीले तपाईलाई दर्ता नम्बर दिनेछ र सो दर्ता नम्बरको सहयोगले तपाई आफ्नो गुनासोको नतिजा हेर्न र बुझ्न सक्नुहुनेछ।

तपाईले गुनासोको बारेमा "स्मरण/ स्पष्टीकरण गराउनुहोस" लिंक बाट स्मरण तथा स्पष्टीकरण दिन सक्नुहुन्छ।

तपाईले आफ्नो नयाँ गुनासो दर्ता गर्दा यस प्रणालीले तपाईलाई दर्ता नम्बर दिनेछ र सो दर्ता नम्बरको सहयोगले तपाई आफ्नो गुनासोको नतिजा हेर्न र बुझ्न सक्नुहुनेछ।

प्रतिलिपि अधिकार © २०२३ केदारस्युँ गाँउपालिका, सबै अधिकार सुरक्षित. यो साईट केदारस्युँ गाँउपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM