मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : ८ पुष २०८०, आइतवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वडा / कार्यालय : वाडा नं ९
विभाग : -
विषय : हिड्ने बाटो सम्बन्ध मा
विवरण : केदारस्यु गाउपालिका वाड नम्बर ०९ को ढाेडेखेत देखि जुइल गाउँ जाने बाटो बनाइदिन्छु भनी तपाईं ले चुनाब को प्रचारप्रसार गर्ने क्रममा हाम्रो गाउमै आएर भन्नुभएको थियो सर तपाइले केकती सम्झना छ ।यदि तेतिबेला बोलेका कुरा को केहितपाइलाइ थाहा छ भने तपाइले अहिले सम्म के कति प्रयास गर्नु भयो ।
दृश्यता :
सार्वजनिक
प्राथमिकता : सामान्य
चरण :
खोलियको छ
कार्य :
  1. In Processing

    Double So only one in processing

    2024-01-01 04:43:19 By केदारस्युँ गाँउपालिका

प्रतिलिपि अधिकार © २०२३ केदारस्युँ गाँउपालिका, सबै अधिकार सुरक्षित. यो साईट केदारस्युँ गाँउपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM